Preposition
1. एउटा Noun वा Pronoun
को
अर्को Noun वा Pronoun सित सम्बन्ध बताउने शब्दलाई Preposition
भन्दछन्।
Example:
i.
Ram is in the room.
यहां
‘in’ pepostition ले ‘Ram’ र
‘room’ Noun हरुका
बिचमा सम्बन्ध देखाउंछ।
ii.
She wept for me.
यहा
‘for’ preposition ले ‘she’ र ‘me’ pronoun हरुका बिचमा सम्बन्ध देखाउंछ।
2. Preposition
पछि
आउने Noun/Pronoun लाई त्यसको object भनिन्छ र त्यसलाई objective case मा लेखिन्छ।
Example:
He danced with her.
यहा with पछि objective
case को Pronoun ‘her’ लेखिएको छ।
3 . Preposition
लाई
हामी निम्नलिखित चार शीर्षकमा बाडी पढ्न सक्छौ।
i.
Preposition of Time (समय)
ii.
Preposition of space (स्थान)
iii.
Preposition of direction (दिशा) and
motion (गति)
iv.
Miscellaneous (विविध) preposition.
Preposition
of Time
4. Preposition
of time: at, on, in, till, untill, to, for, from, since, by, during, before,
after etc. are use as the preposition of time.
·
Use of ‘At’
a.
घडिले बताएको समयसित At को
प्रयोग हुन्छ।
-He
will arive at ten o’clock
Note: When ever we tell the time then always use at
preposition.
b.
चाड पर्वको नाउंसित पनि at preposition
को
use गरिन्छ।
-
My brother will come home at Dashain.
c.
Day break, Sunshine and sun-set सित at
preposition को प्रयोग गरिन्छ।
-
He reached home at sunset
d.
Part of the day: eg, morning, afternoon,
evening, night, midnight र midday सित article
at को प्रयोग
गरिन्छ।
Note: माथि लेखिएको part of
the day बोध हुने शब्दहरुसित the लागेको छ भने ‘at’ को साटो ‘in’
preposition को प्रयोग गरिन्छ।
eg; I meet him in the
morning.
र यदि कुनै adjective वा अन्य कुनै dererminer
लागेको
छ भने on को प्रयोग गरिन्छ।
eg; He died on a cloudy
morning.
e.
Moment and Time शब्दको पहिले this,
that वा any शब्दको प्रयोग भएको छ भने, त्यस समयमा at
preposition को गरिन्छ।
-
He may arrived at any time.
Comments
Post a Comment